May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

प्रभु बैंकको २ लाख २ हजार कित्ता संस्थापक सेयर साउन लिलामीमा आउदै , हेर्नुहोस कहिलेबाट

बिज संजाल संवाददाता
२०७८ श्रावण ८

प्रभु बैंकको २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर साउन १५ गतेदेखि लिलामीमा आउदै छ जसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्ने सकिनेछ । संस्थापक सेयरको प्रतिकित्ता भाउ २१० रुपैयाँ पर्ने बैंक ले जनाएको छ ।

बैंकले बिक्री प्रबन्धकको लागि एनएमबि क्यापिटल लाई जिम्मा दिइसकेको छ। आवेदकले लिलामीको बोलपत्र पेश गर्नको लागि एनएमबि क्यापिटल को कार्यालय नागपोखरीमा बोलपत्र पेश गर्नुपर्छ।

यसको लागि साउन २९ गतेसम्म आवेदन दिइ सक्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख