May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

आरबिबि म्युचुअल फण्ड बाँडफाँट

बिज संजाल संवाददाता
२०७८ श्रावण ८

आरबिबि म्युचुअल फण्ड बाँडफाँट भएको छ । यस फण्डले असार २३ गतेदेखि २७ गतेसम्म प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई विक्री खुला गरेको थियो । निष्कासन गर्दा मागभन्दा बढी रकमको आवेदन पर्न आएकाले योजनाको आकार २५ प्रतिशत थप गरी १ अर्ब २५ करोड रुपैयाँ बरारबको १२ करोड ५० लाख इकाई कायम गरी रितपूर्वक आवेदन दिने आवेदकहरुलाई साउन ७ गते इकाई बाँडफाँट गरिएको हो ।