May 24, 2024, Friday
२०८१ जेष्ठ ११
Nepal 1:37:26 pm
Trending

अब हुने भयो ब्लुबुक नवीकरण अनलाइनबाटै

बिज संजाल संवाददाता
२०७८ श्रावण ८

आज शुक्रबार साउन ८ गते देखि अनलाइनबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ आहिलेलाई भने बागमती प्रदेशभित्र सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै ब्लुकुब नवीकरण पनि अनलाइनबाटै गर्न सकिने भएको छ ।बागमती प्रदेश को राजधानी हेटौडामा मुख्यमन्त्री डोरमणि पौडेलले आज शुक्रबार उद्घाटन गरि यसको जानकारी दिने बताएका छन् । वेबपोर्टल र नागरिक एपबाट यो सुविधा लिन सकिने देशको भौतिक पूर्वाधार विकास मन्त्रालय बाट जानकारी आएको छ ।