May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

चीनबाट आइपुग्यो ८ लाख ‘भेरोसेल’ खोप

बिज संजाल संवाददाता
२०७८ श्रावण ७

चीनबाट आज आठ लाख भेरोसेल कोरोना खोप नेपाल आईपुगेको छ । चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।आज आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइनेछ । । यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले दिएको छ अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप चिन बाट नेपाल आइसकेको छ ।