May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा सञ्चालन तत्कालै नहुने

बिज संजाल संवाददाता
२०७८ श्रावण ७

कोरोना महामारीको कारणले रोकिएको लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा यातायात व्यवस्था विभागले तत्काल सञ्चालन नगर्ने भएको छ। यातायात व्यवस्था विभाग पहिला साउन पहिलो सातादेखि खुलाउने तयारी भएको लाइसेन्स आवेदन कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआइसकेको भन्दै तत्काल नखोल्ने निर्णय गरिको जानकारी दिएको छ ।