May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

सनराइज बैंकले सगरमाथा इन्सुरेन्सको ५ लाख कित्ता सेयर बेच्ने , हेर्नुहोस कहिले र कतिमा

बिज संजाल संवाददाता
२०७८ श्रावण ६

सनराइज बैंकले आफ्नो नाममा रहेको सगरमाथा इन्सुरेन्सको संस्थापक सेयर बिक्री गर्ने जानकारी दिएको छ । बैंकको अनुसार आफ्नो नाममा रहेको सगरमाथाको ५ लाख ५१२ कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमा कम्पनीकै संस्थापक सेयरधनीले न्यूतम ७५६ रुपैयाँ ५५ पैसालाई आधार मानेर आवेदन दिन सकिने जनाएको छ । सेयर खरिद गर्न चेम संस्थापकले आज साउन ६ गते बाट ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।