May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

भोलि बुधबार बकर इदमा सार्बजनिक बिदा दिने सरकारको निर्णय

बिज संजाल संवाददाता
२०७८ श्रावण ५

सरकारले भोलि बुधबार मुस्लिम धर्मावलम्बीहरुको तेस्रो ठूलो पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्यय गरेको छ । बकर इदमा मुस्लीम धर्मावलम्बीहरुले एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिने गर्छन्।