May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

प्रधानमन्त्री देउवाले पाए बिश्वासको मत

बिज संजाल संवाददाता
२०७८ श्रावण ३

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन्। आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन् । त्यस्तै देउवालाई ८३ जना सांसदले विश्वासको मत दिएनन्।