May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

थाले प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिनको लागि तयारी

बिज संजाल संवाददाता
२०७८ श्रावण ३

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिनको लागि तयारी गरेका छन्। सर्वोच्च अदालतले २८ असारमा पुनस्र्थापना गरेको संसदको बैठक आज बोलाइएको छ । आज बसेको संसदको बैठक मा नै देउवाले विश्वासको मत लिन लागेका हुन्।