May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

पायो मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति , हेर्नुहोस कति र कहिले

बिज संजाल संवाददाता
२०७८ श्रावण २

नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा साधारण सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले २०७८ वैशाख १३ गते बोर्डमा साधारण सेयर जारी गर्ने अनुमति माग गर्दै आवेदन दिएका थियो ।उक्त आबेदन को आधार मा मानुषी लघुवित्तलाई नेपाल धितोपत्र बोर्डले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनका लागि अनुमति दिएको हो ।
आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई कम्पनीले जिम्मा दीइसकेको छ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक  पेज  www.facebook.com/bizsanjal मा फलो गर्नुहोला