May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

पुँजीबजार राजश्वको मूल स्रोत भएकोले लगानीकर्ताको हितमा काम हुने अर्थमन्त्रीको भनाइ

बिज संजाल संवाददाता
२०७८ श्रावण २

अहिलेका अर्थमन्त्री जनार्दन शर्माले सरकारले लगानीकर्ता र पुँजीबजारको हितमा काम गर्ने बताएका छन् ।पत्रकार भेटघाट कार्यक्रममा उनले पुँजीबजार राजश्वको मूल स्रोत रहेकोले आफु पनि तेस्को हितमा रहेको बताएका छन। लगानीकर्ताको समस्या भए आफु त्यसको समाधान गर्न तयार रहेको र लगानीकर्ताका केहि समस्या आगामी मौद्रिक नीति मार्फत पनि सम्बोधन हुने उनले बताए र केहि दिन मै मौद्रिक नीति आउने उनले बताएका छन् ।