May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

नेप्सेमा सुचिकृत भयो अरुण भ्याली हाइड्रोको हकप्रद शेयर

बिज संजाल संवाददाता
२०७८ श्रावण १

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण भ्याली हाइड्रोपावर को हकप्रद शेयर सुचिकृत भएको छ । कम्पनीले जनायअनुसार ५० प्रतिशतले हुन आउने ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । कम्पनीले बैशाख ६ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको थियो । हालको ५० प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीले फेरी दोस्रो चरणको हकप्रद निष्काशन गर्ने कम्पनीले जनाएको छ ।