May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

२८ प्रतिशत बढ्यो यात्रुवाहक सवारी भाडा

बिज संजाल संवाददाता
२०७८ असार ३१

सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा बढाएको छ ।पहाडी बाटोमा चल्ने सवारीमा २० र तराईमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।सरकारले २०६५ सालमा बनाएको वैज्ञानिक भाडा समायोजनको नियमअनुसार इन्धनको मूल्यलाई ३५ र पार्टपूर्जासहितका अन्य खर्चलाई ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिएको विभागले जनाएको छ ।