May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

अर्थमन्त्रीको खोप किन्न ५ अर्ब निकासा गर्ने निर्णय

बिज संजाल संवाददाता
२०७८ असार ३०

अर्थमन्त्रीको खोप किन्न ५ अर्ब निकासा गर्ने निर्णय,
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोभिडविरुद्ध खोप खरिदका लागि ५ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि अर्थमन्त्रालयले यो रकम दिइने छ ।