May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

प्रतिनिधि विघटन बदर हुने सर्वोच्चको फैसला

बिज संजाल संवाददाता
२०७८ असार २८

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।
विपक्षी गठबन्धनका १४६ जना सांसदले दायर गरेको रिटमा मागदाबी गरिएअनुसार न्यायाधीशहरु भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमातिनिधिसभा विघटनलाई असंवैधानिक भएको सुनाएका छन्।