May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

मनकामना स्मार्टको आइपीओ बाँडफाँड, रिजल्ट यसरि हेर्नुहोस

manakamana-smart-ipo
बिज संजाल संवाददाता
२०७८ असार २८

मनकामना स्मार्टको आईपीओ बाँडफाँड आज बुधबार बिहान निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको छ ।
आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनएको हो । ग्रोलाप्रथाबाट आईपिओ वितरण गर्दा ३६ हजार ३४७ जना आवेदकले १० कित्ताका दरले सेयर पाउने भएका छन् र बाकी २ जनाले भने ११ कित्ता पाए ।

नतिजा हेर्न यहाँ CLICK गर्नुहोस।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ लाख ८९ कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको थियो ।

आइपीओ को नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट  हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुकhttps://www.facebook.com/bizsanjal पेज मा फलो गर्नुहोला