May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

आउने भयो सिवाईसी नेपाल लघुवित्तलको आईपीओ ,जिम्मा दियो बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लाई

Upper-solu-ipo
बिज संजाल संवाददाता
२०७८ असार २५

सिवाईसी नेपाल लघुवित्त ले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ३.९५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने जानकारी दिएको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ५०० रुपैयाँबराबरको आईपीओ लागि निष्कासनको तयारी गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक https://www.facebook.com/bizsanjal पेज मा फलो गर्नुहोला