May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस मनकामना स्मार्ट लघुवित्तको आइपीओमा कति पर्यो आवेदन , तपाइको पर्ने सम्भावना कति

बिज संजाल संवाददाता
२०७८ असार २२

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मनकामना स्मार्ट लघुवित्तको आइपीओमा २ अर्ब ६५ करोड ७४ लाख ५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ सोमबारसम्ममा २० लाख ३६ हजार २४५ जना आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ५० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ७३.१० गुणा बढी हो । नकामना स्मार्टले असार १७ गतेदेखि १०० रुपैयाँ दरको कुल ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।