May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

थाल्यो मनकामना स्मार्ट लघुवित्तले पनि आइपीओ निष्काशन गर्ने तयारी, हेर्नुहोस कहिले र कति ?

manakamana-smart-ipo
Biz Sanjal
२०७८ असार ९

निषेधाज्ञा पछि धेरै कम्पनीले आइपीओ निष्काशन गर्ने जानकारी दिइरहेका छन। त्यसमध्य मनकामना स्मार्ट लघुवित्तले पनि असर १७ बाट सर्वसाधरणको लागि आइपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले १०० अंकित मूल्यका दरले ३ करोड ८९ लाख रुपैया बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ निष्काशन गर्ने जानकारी दिएको छ।

उक्त आइपीओमा न्युनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन मिल्ने पनि कम्पनीले जनाएको छ। उक्त आइपीओमा छिटोमा असर २१ गतेसम्म ढिलोमा असर ३१ सम्म आवेदन दिन सकिने छ।