May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

निषेधाज्ञा पछि टुटल र पठाओको सेवा सुरु हुदै

pathao-tootle-resumes-its-services
Biz Sanjal
२०७८ असार ७

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त सुरक्षा समितिको आइतबारको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जनजीवन सहज बनाउन सर्तसहित निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेपछि टुटल र पठाओको संचालन हुने भएको छ।

निषेधाज्ञा पछि टुटल र पठाओको सेवा रोकिएको थियो। आज रातिबाट पठाओले आफ़्नो सेवा सुरु सुचारु गर्न लागेको हो।

टुटलले भने भोलि आइतबार बाट पुन संचालन मा आउने जानकारी दिएको छ।