May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

लामो समयको निषेधाज्ञा पछि ल्याउन थाल्यो मध्ये भोटेकोशीले ,हेर्नुहोस कहिले बाट

madhya-bhotekhoshi-ipo
Biz Sanjal
२०७८ असार ७

मध्य भोटेकोशीले वैशाख २१ गते बाट आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुलाइ निष्काशन गर्न लागेको थियो तर निषेधाज्ञा ले गर्दा कम्पनीले प्रक्रिया स्थगित गरेको थियो।

कम्पनीले १०० का दरले ६० लाख कित्ता शेयर जारि गर्न लागेको थियो। मध्ये भोटेकोशीले १ करोड ५० लाख कित्ता निष्काशनको अनुमति पाएको थियो। जसमा पहिलो चरणमा प्रभावित क्षेत्रका वासिन्दाका लागि र दोस्रो चरणमा बाकि ९० लाख कित्ता सर्वसाधरणको निष्काशन गर्नेछ