May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

कोरोना न्यूनिकरण अभियानमा दुधपोखरी सेवा समाज

बिज संजाल संवाददाता
२०७८ जेष्ठ १९

बिश्वब्यापी महामारीको रुपमा फैलिएको COVID 19 ले विश्व आक्रान्त भइरहेको बेला दुधपोखरी गाउपालिका धेरै प्रभावित भएको हुँदा उक्त गाउपालिकाको ६ वटै वडामा फैलिएको COVID 19 केही नियन्त्रण गर्ने उदेश्यले दुधपोखरी सेवा समाज काठमाडौद्वारा Antigen test kits , विविध औषधि, अक्सिमिटर , पिपिइ साथ अन्य स्वास्थ्य सामग्री खरिद को पहिलो चरणको प्रक्रियामा ६ ओटा वडा को लागि स्वास्थ्य सामग्री सेवा समाजको नेतृत्व र स्वास्थ्य विज्ञको रोहबरमा खरिद गरी भोलि बिहान (२०७८/०२/२० ) मा दुधपोखरी गाउँपालिका पठाउनको लागि कार्य सम्पन्न भएको छ ।