May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

सगरमाथा इन्सुरेन्सले लाभांश दिने

sagarmatha-insurance-bonus
Biz Sanjal
२०७८ जेष्ठ ५

सगरमाथा इन्सुरेन्सले ११.५७% लाभांश दिने जानकारी दिएको छ । कम्पनीको मंगलबार बसेको बैठकले ११% बोनस सेयर र कर प्रयोजनको लागि ०.५७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७६–७७ को नाफाबाट यो लाभांश प्रस्ताव गरिएको हो ।


प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि मात्र वितरण हुनेछ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ८६% बोनस दिएको थियो ।