May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

आज ५0 जनाकाे मृत्यु सहित ९०२३ मा संक्रमणको पुष्टि

बिज संजाल संवाददाता
२०७८ बैशाख २४

आज २४ घण्टामा ९०२३ मा संक्रमणको पुष्टि भएकाे छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १९ हजार ९८७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो जसमा नौ हजार तॆइस जनामा सङ्क्रमण पुष्टि भएकाे जानकारी गराएको हो ।

त्यस्तै नेपालमा थप ५0 जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे छ ।