May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आज ७६६० जनामा कोरोना संक्रमण पुस्टि र आजै ५५ जनाको मृत्यु,

corona-virus
बिज संजाल संवाददाता
२०७८ बैशाख २१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको १६ हजार १३१ पीसीआर परीक्षणमा ७६६० जनामा कोरोना संक्रमण पुस्टि भएको हो ।आजै ५५ जनाको मृत्यु,भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।