May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णय

बिज संजाल संवाददाता
२०७८ बैशाख २१

आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप हुने भएको छ । बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ भने अब बेलुका पसल खोल्न पाइने छैन।