May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

अब सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द,हेर्नुहोस कहिले बाट र भारतसँग भने सातामा दुई उडान हुने

Nepal-stops-all-flights
बिज संजाल संवाददाता
२०७८ बैशाख २०

नेपाल र भारतबीच सातामा दुई उडान हुने गरि सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेेको बैठकले ऊक्त निर्णय गरेको हो ।कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते सोमबार राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ र यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको मन्त्रिपरिषद्ले जनाएको छ ।

वैशाख २३ गते बिहीबार)राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ ।