May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर आउदै हेर्नुहोस कैले बाटहुन्छ निस्काशन

ipo-CEDB hydro
बिज संजाल संवाददाता
२०७८ बैशाख २०

छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) हकप्रद शेयर निष्काशनको अनुमति नेपाल धितोपत्र बोर्ड मा पुगेको छ।कम्पनीले १० बराबर ३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो।यस अनुसार कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ ।कम्पनीले बैशाख १५ गते बोर्डमा सो बराबरको हकप्रद शेयर निष्काशनका लागि आवेदन दिएको हो।हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।