May 24, 2024, Friday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

विन्ध्यवासिनी हाइड्रोले पनि आईपिओको लागि प्रक्रिया सुरु गर्यो ,हेर्नुहोस प्रक्रिया कता पुग्यो र कैले आउछ

Upper-solu-ipo
बिज संजाल संवाददाता
२०७८ बैशाख ११

बैशाख ३१ गते बिहान ११ बजे बानेश्वर स्थिति आफ्नै कार्यालयमा विन्ध्यवासिनी हाइड्रोले साधारणसभा गर्ने भएको छ । कम्पनीले २०७६ माघ १ गते नै आईपिओ निष्काशनको अनुमति माग गर्दै माघ १ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी थालेको छ । जस मध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीयलाई र १५ लाख कित्ता सर्वसाधारण को लागि भनेको छ । शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।