May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

सकियो प्रधानमन्त्री ओली र माधव नेपालबीचको वार्ता के के भयो त वार्तामा

बिज संजाल संवाददाता
२०७८ बैशाख ८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ।वार्ता सकिएपछि दुवै नेता होटलबाट बाहिरिएका छन् तर, दुवैले वार्तामा भएको कुराकानीका विषयमा पत्रकारलाई प्रतिक्रिया दिन चाहेनन ।