May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

सीसीएमसीले गर्यो बैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय

बिज संजाल संवाददाता
२०७८ बैशाख ४

कोभिड– १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालयहरु आगामी बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको बैठकले बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णयसँगै सरकारलाई सिफारिस गरेको जनाइएको छ ।अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले नै निर्णय गर्ने जनाइएको छ ।