May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

रुरु जलविद्युतको आईपीओ प्रि-अलोटमेण्ट सम्पन्न, हेर्नुहोस कहिले र कतिबेला बाँडफाँड हुन्छ

Upper-solu-ipo
बिज संजाल संवाददाता
२०७८ बैशाख २

रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गते, शुक्रबारबाट चैत्र २४ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर आईपीओ भाेलि तथा वैशाख ३ गते, शुक्रबार बाँडफाँड हुने भएकाे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेकाे छ । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे भन्दा ६१.६५ गुणा बढी हो ।