May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस कति पाउला सिंगटी हाइड्रोले ओपनिङ रेन्ज

बिज संजाल संवाददाता
२०७८ बैशाख १

सिंगटी हाइड्रो इनर्जीले दोस्रो बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पहिलो शेयर कारोबारको लागि १ सय रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा बुझाएको विवरणपत्र अनुसार कम्पनीको परिष्कृत प्रतिशेयर नेटवर्थ १ सय रुपैयाँ रहेको छ ।