May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

२०७८ मा हुने भयो रूरू जलविद्युतको आइपिओ बाँडफाँड ,हेर्नुहोस कति छ तपाइले पाउने सम्भावना

Upper-solu-ipo
बिज संजाल संवाददाता
२०७७ चैत्र २९

केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको रु रु जलविद्युतको आइपिओ बाँडफाँड अब आउने शुक्रबार तथा २०७८ साल वैशाख महिनाको ३ गते हुने तयारी अगाडि बढिरहेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बताएको छ। कम्पनीको शेयरमा १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको शेयरको ६१.६८ गुणा धेरै हो ।