May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

सांसदबाट निलम्बित भएका चार जना मन्त्री फेरि मन्त्री हुने , आज बेलुका सपथ लिँदै

बिज संजाल संवाददाता
२०७७ चैत्र २७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सांसदबाट पदमुक्त गरेका चार जनाले मन्त्रीले आजै पुनर्नियुक्ति र सपथ ग्रहण गर्दै छन् ।माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।उनीहरुले आज बेलुका सपथ लिँदै छन् ।