May 24, 2024, Friday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

आइपीओ बिक्री गर्न अनुमति माग्दै अपर सोलु हाइड्रो , हेर्नुहोस कहिले पाउछ अनुमति

बिज संजाल संवाददाता
२०७७ चैत्र २५

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर धितोपत्र बोर्ड सग मागेको छ जसको लागि प्रति कित्ता १०० रुपैयाँ तोकेको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्ताको जिम्मा एनएमबी क्यापिटल लाइ दिएको छ ।