May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार खुल्यो, पहिलो किनबेच कतिमा भयो ?

Biz Sanjal
२०७७ चैत्र २५

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।आज स्पेसल प्रिसेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको ओपनिङ रेन्जभित्र ज्योति लाइफको सेयर ३६० रुपैयाँमा किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।
यो कम्पनीको सुरुआती कारोबारका लागि नेप्सेले १२०.२९ रुपैयाँदेखि ३६०.८७ रुपैयाँ रेन्ज तोकेको थियो। कम्पनीको शेयरलाई नेप्सेले जेएलआई कारोबार संकेत दिएको छ ।