May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

अहिलेको कुराहरु गर्नु ओलीको तमासा मात्रै हो : नेता माधव कुमार नेपाल

बिज संजाल संवाददाता
२०७७ चैत्र २२

नेकपा एमालेका नेता माधवकुमार नेपालले विचार र इतिहासले आफ्नो समूह आधिकारिक एमाले भएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ऊनले ओलीले कारबाही गर्दैमा नहुने बताएका छन्। उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूहरुतर्फ रहेको भन्दै आधिकारिकता दावी गरे ।