May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

थप भयो मेरो सेयरमा २ वटा सर्भर , पहिलेको जस्तो अब समस्या नआउने

बिज संजाल संवाददाता
२०७७ चैत्र १८

मेरो सेयरमा दिनानुदिन समस्या बद्द्दै जान थालेपछि डीएससीले सर्भर थप गरेको छ ।सिडीएसका अनुसार अब सिस्टममा पहिलेको जस्तो समस्या आउने छैन । समस्या धेरै देखिन थालेपछि आकस्मिक रुपमा सर्भर थप गरेको सिडीएस ले जनाएको छ ।