May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा

बिज संजाल संवाददाता
२०७७ चैत्र १७

सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा गर्नुभएको छ । रिपोर्ट्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अ‍ोलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो ।