May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

कहिले आउला दोस्रो बजारमा ज्योति लाइफ र हेर्नुहोस कति तोकियो ओपन रेञ्ज,

बिज संजाल संवाददाता
२०७७ चैत्र १६

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओले आफ्नो कारोबारको लागि ओपन रेञ्ज पाएको छ,। ओपन रेञ्ज रू. १३२ दशमलव ९४ देखि ३९८ दशमलव ८२ पाउने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले पहिलो कारोबारको लागि ३ गुणासम्म मूल्य बडाएर राख्न भएकाले उक्त रेञ्ज पाउने देखिएको हो। त्योअनुसार कम्पनीको पहिलो शेयर कारोबार रु. १३२ देखि ३९८ रुपैयाँको बीचबाट हुने पक्का भएको छ ।५ लाख ९४ हजारले आवेदकले प्रतिकित्ता रु. १०० मा १०/१० कित्ता शेयर पाएका छन् । अब त्यो शेयर नेप्सेमा सुचिकृत भएपछि कारोबारमा आउने छ ।