May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, नतिजा यसरि हेर्नुहोस

Biz Sanjal
२०७७ चैत्र १३

ज्योइत लाइफको IPO बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार दिउँसो १ बजे ज्ञानेश्वर स्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा बाडफाड गरेको छ।
IPO मा आवेदन दिएका कुल १८ लाख ४२ हजार ४८0 जना मध्य ५ लाख ९४ हजार जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्। कुल १८ लाख ४२ हजार ४ सय ८0 मध्य ४४ हजार ६४५ वटा आवेदन भने रद्द भएका छन् ।

नतिजा हेर्न यहाँ CLICK गर्नुहोस।


नतिजा हेर्नको लागि सिडीएससीकाे नयाँ वेबसाइट, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट गएर नतिजा हेर्नसकिनेछ