May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

चैत २० गते रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ आउँदै,हेर्नुहोस कति कित्ता सर्वसाधारण को लागि

बिज संजाल संवाददाता
२०७७ चैत्र ११

रुरु जलविद्युत परियोजना लिमिटेडले २०७७ चैत २० गते बाट सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने जानकारी दिएको छ। छिटोमा चैत २० देखि चैत २४ गते सम्म आबेदन दिन सकिनेछ । ४०७,७०६ कित्ता सेयर रुरु जलविद्युत परियोजनाले जारी गरको छ । प्रति कित्ता १२० पर्ने कम्पनीले जनाएको छ। कम्पनीले थप २० रुपैया प्रिमियम सहित आईपीओ निष्काशनको गर्न लागेको हो । कम्पनीले २ प्रतिशत अर्थात ८१५४ कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात २०,३८५ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ३७९,१६७ कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।