May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

आगामी शुक्रवार ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड हुने ,हेर्नुहोस तपाइको संभावना कति

बिज संजाल संवाददाता
२०७७ चैत्र ११

आगामी शुक्रवार ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड हुने भएको छ । ज्योति लाइफले सर्वसाधारणका लागि कुल ५९ लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमा १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन परेको छ । यसमा गोला प्रथा बाट ५ लाख ९४ हजार लगानीकर्ताले १० कित्ताको दरले आइपीओ पाउने पाउनेछन् भने वाकिको हात खाली हुनेछ । जसमा आईपीओ पाउने जम्मा आवेदकमध्ये ३२.९२५ % हो भने बाँकी ६७ .०८५ % नपाउने हो ।