May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

क्वारेन्टिन र आइसोलेसन तयार गर्न ७७ जिल्लामा गृह मन्त्रालयको निर्देशन

बिज संजाल संवाददाता
२०७७ चैत्र ११

गृह मन्त्रालयले ७७ जिल्लामा क्वारेन्टिन र आइसोलेसन तयार गरेर राख्न प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै परिपत्र पठाएको हो ।