May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

पोखरामा पर्यटकको चाप बढ्दै

बिज संजाल संवाददाता
२०७७ चैत्र १०

पोखरामा पर्यटकको चहलपहल बढेको छ। कोरोना भाइरसका कारण लामो समय ठप्प रहेको पोखरामा आन्तरिक यात्रुहरु को चहपहल बढ्न थालेको हो।