May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

कोरोना महामारीपछि विदेशी पर्यटक आवागमनलाई सहज बनाइँदै

बिज संजाल संवाददाता
२०७७ चैत्र १०

विदेशबाट नेपाल आउने यात्रुको हकमा क्वारेन्टिनको नीति खुकुलो बनाएको छ । अब खोपको मात्रा पुरा गरेर नेपाल आउदा क्वारेन्टिनमा नबसी आफ्नो गन्तब्यमा जान दीइने छ।