May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

चैतदेखि बन्द सिनेमा हल खुल्ला

बिज संजाल संवाददाता
२०७७ चैत्र ९

कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल खुल्ला भएका छन् ।सबै खुले पनि हल खोल्न नदिएको भन्दै सञ्चालक आफैँले शुक्रबारदेखि सिनेमा हल सञ्चालन गरेका हुन् र सेनिटाइजरको प्रयोग गर्ने, माक्सबिना हलभित्र जान नदिने र दुई दर्शकबीचको सिट खाली राख्ने व्यवस्था गरिएको छ ।