May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

उत्तर कोरियाले यथास्थितिमा अमेरिकासँग बार्ता नगर्ने

बिज संजाल संवाददाता
२०७७ चैत्र ९

उत्तर कोरियाले अमेरिकासँग यथास्थितिमा वार्ता नगर्ने जनाएको छ। कोरियाली नेता किम जोङको अमेरिकाले सम्बन्ध सुधार भन्दा पनि विग्रह ल्याउने भूमिका खेलेको जोङको आरोप छ।