May 26, 2024, Sunday
२०८१ जेष्ठ १४
Nepal 1:37:26 pm
Trending

आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रमा ज्वालामुखी बिस्फोट

बिज संजाल संवाददाता
२०७७ चैत्र ९

आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रमा ज्वालामुखी बिस्फोट भएको छ । ज्वालामुखी कमजोर हुने क्रममा रहेको वैज्ञानिकले बताएका छन् ।रिकिन्स प्रायद्विपको फाग्राडाल्स्फलमा ज्वालामुखी बिस्फोट भएको हो ।